Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एसईई परीक्षामा १ लाख ६७ हजार अनुत्तीर्ण

एसईई परीक्षामा १ लाख ६७ हजार अनुत्तीर्ण


  • 1.7K
    Shares

    • images
    एसईई परीक्षामा १ लाख ६७ हजार अनुत्तीर्ण

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षामा १ लाख ६७ बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन्।

    आज राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ६७ हजार ५९७ अनुत्तीर्ण भएका हुन्। गत २०८१ साल चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका थिए। 

    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - १९:०४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij