Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

हिम स्टार ऊर्जाको आइपीओ भर्ने आज अन्तिम दिन

हिम स्टार ऊर्जाको आइपीओ भर्ने आज अन्तिम दिन


  • 1.7K
    Shares

    हिम स्टार ऊर्जाको आइपीओ भर्ने आज अन्तिम दिन

    काठमाडौं ।  हिम स्टार ऊर्जा कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

    कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेको नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

    कम्पनीले १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५०० कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गर्ने भएको छ भने ९३ हजार २५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको कम्पनीले जानकारी दिएको छ । 

    साथै, ९३ लाख २५ हजार रुपैयाँ बराबरको शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । 

    images
    प्रकाशित मिति :आषाढ १३ २०८२ शुक्रवार - ०९:५१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij