Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

 काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी

 काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी


  • 3.4K
    Shares

     काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी

    काठमाडौं । काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी भएको छ ।

    कलेजको सातौँ तलामा रहेको क्यान्टिनमा बिहान ६ बजे आगलागी भएको हो । अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

    विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

    images
    प्रकाशित मिति :आषाढ १० २०८२ मंगलवार - ०५:५५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij