२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले आन्दोलन गरेका छन्। कर फिर्ता लिन माग गर्दै नेपाल सुनचाँदी व्यवसायी र कालिगड संघर्ष समिति सोमबार विरोधमा उत्रिएका हुन्।
बजेटमार्फत सरकारले २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा लगाएको १३ प्रतिशत करले आफूहरूको व्यापारमाथि नकारात्मक असर पर्ने व्यवसायीहरूले बताएका छन्। उल्लेख गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij