Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भिजिट भिसा प्रकरणमा सहमतिका लागि रास्पवाको ५ बुँदे प्रस्ताव यस्तो छ

भिजिट भिसा प्रकरणमा सहमतिका लागि रास्पवाको ५ बुँदे प्रस्ताव यस्तो छ


  • 2.8K
    Shares

    • images
    भिजिट भिसा प्रकरणमा सहमतिका लागि रास्पवाको ५ बुँदे प्रस्ताव यस्तो छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले सहमतिका लागि छानबिन समिति बनाउन ५ बुँदे प्रस्ताव पठाएको छ ।

    संसदमा केही दिनदेखि देखिएको गति अवरोध फुकाउन रास्वपाले उक्त ५ बुँदे प्रस्ताव पठाएको छ ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले पटक संसद अवरोध गर्दै आएका छन्।

    आज पनि विपक्षीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

     

     

     

    प्रकाशित मिति :जेठ २६ २०८२ सोमवार - १५:४०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij