२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ ।
कम्पनीको १.२४८९ प्रतिशत बोनश शेयर वापत ६ लाख १८ हजार ५८८ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
सूचिकृत उक्त शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij