Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

प्रतिनिधि सभा बैठक बस्दै नबसी भोलीसम्मका लागि स्थगित

प्रतिनिधि सभा बैठक बस्दै नबसी भोलीसम्मका लागि स्थगित


  • 1.8K
    Shares

    प्रतिनिधि सभा बैठक बस्दै नबसी  भोलीसम्मका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको मङ्गलबारका लागि तय भएको बैठक बस्दै नबसी बुधबार सम्मका लागि स्थगित भएको छ । अब भोली मात्र बैठक बस्ने भएको छ । 

    आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । 

    विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् 

     

    images
    प्रकाशित मिति :जेठ २० २०८२ मंगलवार - १४:०४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij