Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु

‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु


  • 1.7K
    Shares

    • images
    ‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु

    काठमाडौं ।  झापाको कमल गाउँपालिका-३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट) हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ ।

    डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो । 

    उनले  करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिए ।  डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।

     

    प्रकाशित मिति :जेठ २० २०८२ मंगलवार - १२:३६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij