Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ


  • 2.9K
    Shares

    • images
    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    काठमाडौं ।  नारायणचौरमा भएको राजावादीको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । 

    नारायण चौरबाट जुलुस लिएर बालुवाटार जाने क्रममा अध्यक्ष थापा पक्राउ परेका हुन् ।

    प्रहरीले अध्यक्ष थापा सहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको छन् । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् । 

    प्रकाशित मिति :जेठ १८ २०८२ आइतवार - १४:१७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij