Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादी प्रदर्शन

दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति


  • 1.2K
    Shares

    • images
    दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

    चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेको प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो । 

    प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - १५:०७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij