Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

प्रदर्शन

भारत–पाकिस्तान युद्ध तत्काल रोक्न माग गर्दै काठमाडौं भारतीय दूतावासअघि प्रदर्शन

भारत–पाकिस्तान युद्ध तत्काल रोक्न माग गर्दै काठमाडौं भारतीय दूतावासअघि प्रदर्शन


  • 2.1K
    Shares

    भारत–पाकिस्तान युद्ध तत्काल रोक्न माग गर्दै काठमाडौं भारतीय दूतावासअघि प्रदर्शन

    काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले भारतीय दूतावासमा प्रदर्शन गरेका छन् ।  कृष्ण पहाडीलगायतका मानव अधिकारकर्मीले लैनचौरस्थित भारतीय दूतावासअघि ‘युद्ध रोक, शान्ति प्रवर्द्धन गर’ भन्दै  प्रदर्शन गरेका हुन् ।

    दूतावासअघि युद्ध निषेधः शान्ति विशेष अभियान अन्तर्गत  प्रदर्शन  गरेको समाजका अध्यक्ष कृष्णा पहाडीले बताएका छन् । उक्त प्रदर्शन भारत(पाकबीचको बढ्दो तनाव अन्त्य र शान्तिको लागि ध्यानाकर्षण गराएको  बताए ।

    भारत र पाकिस्तानबीच गोलाबारी सुरु भएको छ । अहिले भारत र पाकिस्तानले एक अर्कामाथि आक्रमण गरिरहेको छ ।

    12.JPG

     

    images
    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - ११:२८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij