Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : माओवादी

जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : माओवादी


  • 729
    Shares

    • images
    जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : माओवादी

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न माग गरेको छ ।

    प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै माओवादी सांसद अमनलाल मोदीले ठेक्का मिलेमतो र सेटिङबाट सार्वजनिक खरिद नियमावली विपरीत भएको कुरा उठेकाले सभामुखमार्फत सरकारसँग छानबिनको माग गरेका हुन् । 

    उनले सरकारी काम सेटिङ र मिलेमतोबाट नभई ऐन र कानुनअनुरूप हुनुपर्ने बताए ।

    प्रकाशित मिति :बैशाख २५ २०८२ बिहिवार - १०:४६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij