Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज बागमती प्रदेशभर सार्वजनिक बिदा

आज बागमती प्रदेशभर सार्वजनिक बिदा


  • 1.3K
    Shares

    • images
    आज बागमती प्रदेशभर सार्वजनिक बिदा

    काठमाडौं । आज बागमती प्रदेशमा सार्वजनिक बिदा रहेको छ। प्रदेश सरकारको सरकारी कामकाजको भाषा सबन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

    बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत चैत २१ गतेको निर्णय अनुसार आज सो सार्वजनिक बिदा दिइएको सो मन्त्रालयकी सुचना अधिकारी रबिता अधिकारीले जानकारी दिइन् ।

    बागमती प्रदेशमा काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित १३ जिल्ला छन् । जसमा सिन्धुली, रामेछाप, दोलखा, धादिङ, काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, चितवन र मकवानपुर पनि पर्दछन् ।

    bagmati-notice.jpeg

    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - ०७:२४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij