Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मन्त्रिपरिषद्को बैठक

मन्त्रिपरिषद् बैठक र ऊर्जा राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित

मन्त्रिपरिषद् बैठक र ऊर्जा राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित


  • 3.1K
    Shares

    • images
    मन्त्रिपरिषद् बैठक र ऊर्जा राज्यमन्त्रीको शपथ कार्यक्रम स्थगित

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १० बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।

    प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार विशेष कारण बस बैठक स्थगित भएको हो ।

    यसैबीच नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम पनि स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १०:४१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij