Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सरकारी सरह निर्वाह भत्ता दिने सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने चिकित्सकहरूको अडान

सरकारी सरह निर्वाह भत्ता दिने सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने चिकित्सकहरूको अडान

  • 1.4K
    Shares

    सरकारी सरह निर्वाह भत्ता दिने सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने चिकित्सकहरूको अडान

    काठमाडौं । आवासीय चिकित्सकहरूले आज २७ औँ दिनमा पनि प्रदर्शन जारी राखेका छन् । निरन्तर सडक आन्दोलनमा उत्रिएको आवासीय चिकित्सकहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै आएका छन् । 

    उनीहरूले सरकारी सरह निर्वाह भत्ता दिने सुनिश्चितता नभए सम्म आन्दोलन फिर्ता नलिने अडानमा लिएका छन् ।

    निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूको अत्यधिक श्रम शोषण हुने गरेकाले एक आवासीय चिकित्सकलाई हप्तामा ७२ घण्टाभन्दा बढी काममा लगाउन नहुने र  वर्षको २८ दिन अनिवार्य बिदा दिनुपर्ने माग राखेर चिकित्सकहरुले विरोध प्रदर्शन गर्दै आएका छन् । 

    images
    प्रकाशित मिति :बैशाख १६ २०८२ मंगलवार - १४:५७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij