Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका माधव र झलनाथविरुद्ध नाराबाजी

शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका माधव र झलनाथविरुद्ध नाराबाजी


  • 1.9K
    Shares

    • images
    शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका माधव र झलनाथविरुद्ध नाराबाजी

    काठमाडौं । २७ औँ दिन पनि जारी शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल आन्दोलन स्थलमा पुगेका टोली अपमानित भएर फर्किएको छन् । नेताहरु विरुद्ध शिक्षकहरूले उल्टै नाराबाजी गरेका छन् । 

    नेपाल र खनालसहित अन्य नेताहरूपनि आन्दोलनमा पुगेर ऐक्यबद्धता जनाएका छन् । गत चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन आज २७ औँ दिन पनि जारी रहेको छ।  शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन्। 

    शिक्षकहरूको समर्थनमा भाषण गर्ने योजनासहित गरेको नेताहरु उल्टै लखटिएका छन् । आन्दोलरत शिक्षकहले कोही नेता हाम्रो आन्दोलनमा आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरू कराएपछि नेताहरू लज्जित भएर फर्किनु परेका छन्  । 

     

     

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - १३:०५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij