Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प

रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प


  • 3.4K
    Shares

    • images
    रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प

    रुकुम पूर्वलाई केन्द्रविन्दु बनाएर बिहीबार साँझ भूकम्प गएको छ ।  

    भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार साँझ ७:३४ बजे ४.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो ।

    भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ । हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण आइसकेको छैन ।

    पछिल्लो समय पश्चिम नेपालका विभिन्न भूभागमा साना तथा मध्यम भूकम्प दोहोरिइरहेका छन् । 

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - २१:१८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij