Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रहरी जवानको नक्कली परीक्षार्थी १९ वर्षीया विश्वकर्मा पक्राउ

प्रहरी जवानको नक्कली परीक्षार्थी १९ वर्षीया विश्वकर्मा पक्राउ


  • 2.7K
    Shares

    • images
    प्रहरी जवानको नक्कली परीक्षार्थी १९ वर्षीया  विश्वकर्मा  पक्राउ

    काठमाडौं । प्रहरी जवानको परीक्षा दिँदै गरेकी नक्कली परीक्षार्थी पोखराबाट पक्राउ परेकी छिन् ।

    पक्राउ पर्नेमा १९ वर्षीया ज्ञानुता विश्वकर्मा रहेकी छिन् । विश्वकर्मालाई पोखरा पार्दीस्थित लोक सेवा आयोगको कार्यालयमा परीक्षा दिइरहेको सकयमा प्रहरीले पक्राउ गरेको छ । विश्वकर्माले अर्कैको नाममको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिएको आरोपमा उनी पक्राउ परेकी छिन्  ।

    विश्वकर्माविरुद्ध कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइने प्रहरीले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख ८ २०८२ सोमवार - १५:१५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij