Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नेपालमा रोजगारी सिर्जनाको लागि आईएसभीजी र चीनको सांघाई हाइस्यानबिच सम्झौता

नेपालमा रोजगारी सिर्जनाको लागि आईएसभीजी र चीनको सांघाई हाइस्यानबिच सम्झौता


  • 1.0K
    Shares

    नेपालमा रोजगारी सिर्जनाको लागि आईएसभीजी र चीनको सांघाई हाइस्यानबिच सम्झौता

    काठमाडौं । इन्टरनेसनल स्काउट भोलेन्टियर ग्रुप र सांघाई हाइस्यान मिडिया ग्रुपले नेपालमा रोजगारी सिर्जनाको लागि काम सुरु गर्ने भएको छ । बेरोजगारको समस्या अन्त्य गर्ने बारेमा मिलेर काम गर्न दुई संस्थाबिच सम्झौता भएको छ । 

    सबैभन्दा पहिला भाषिक ज्ञान महत्त्वपूर्ण भएकाले दुई संस्थाबिच नेपालमा चिनियाँ भाषा सिकाउने र चिनियाँ बजारमा रोजगारीको अवसर सिर्जना गर्ने सम्झौता भएको छ । २०२५ देखि २०२८ सम्म उक्त योजनाअनुसार काम गर्ने सहमति भएको आईएसभीजीका अध्यक्ष अजित खड्काले बताएका छन् । 

    नेपालमा रहेको बेरोजगारलाई रोजगारी कसरी दिने भन्दा विश्वमा भाषा नै सबैभन्दा ठुलो कुरा भएकाले भाषाको प्रवर्द्धन गर्ने, चाइनिज भाषालाइ नेपालमा प्रवर्द्धन  गर्ने भनेर यो कार्यक्रम आयोजना गरेको रयोजनाहरू हामीले बुझाइसकेपछि स्वीकृत भएपछि हामी विभिन्न ठाउँमा निरीक्षणमा जाने खड्काले बताएका छन् ।

     

    images
    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १३:४४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij