Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज काठमाडौंको वायु प्रदूषणको अवस्था कस्तो छ ?

आज काठमाडौंको वायु प्रदूषणको अवस्था कस्तो छ ?


  • 1.9K
    Shares

    • images
    आज  काठमाडौंको वायु प्रदूषणको अवस्था कस्तो छ  ?

    काठमाडौं । आज आइतबार काठमाडौंको विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ । आईक्यू एयरको बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौंको वायु प्रदूषण पनि उच्च रहेको छ ।

     हावाको गुणस्तर आज २३१ एक्यूआई रहेको छ भने यसलाई अस्वस्थकर पनि मानिन्छ । हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३१.१ गुणा बढी रहेको छ । नेपालको विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको छ ।

    नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ भने तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर र शीर्ष १० स्थानमा क्रमशः भियतनामको हानोई, भारतको मुम्बई, बंगलादेशको ढाका, चीनको वुहान, सांघाई तथा चोङकिङ र थाइल्याण्डको चियाङ माई रहेको छ । 

    प्रकाशित मिति :चैत्र २४ २०८१ आइतवार - १०:५२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij