Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

पहाडी भू–भागमा आंशिक बदली, कस्तो रहला देशभरको मौसम ?

पहाडी भू–भागमा आंशिक बदली, कस्तो रहला देशभरको मौसम ?


  • 2.6K
    Shares

    पहाडी भू–भागमा आंशिक बदली, कस्तो रहला देशभरको मौसम ?

    काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन्।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

    कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

    आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    images
    प्रकाशित मिति :चैत्र २३ २०८१ शनिवार - ०६:१४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij