Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कुलमान र हितेन्द्रदेवको रिटमा सकियो सुनुवाइ, आदेश आजै आउने तयारीमा

कुलमान र हितेन्द्रदेवको रिटमा सकियो सुनुवाइ, आदेश आजै आउने तयारीमा


  • 1.6K
    Shares

    • images
    कुलमान र हितेन्द्रदेवको रिटमा सकियो सुनुवाइ, आदेश आजै आउने  तयारीमा

    काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धीको विवादमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त  निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज सुनुवाइ सकिएको छ ।

    नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा मंगलबारदेखि न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । विशेष प्राथमिकता दिई सुरु भएको सुनुवाइमा यसअघि मंगलबार कुलमान र बुधबार हितेन्द्रका तर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । 

    आज सरकारी वकिल र हितेन्द्रका कानुन व्यवसायीहरूले बहस सकिएको र आदेश आजै आउने भएको छ ।

     

     

    प्रकाशित मिति :चैत्र २१ २०८१ बिहिवार - १५:१०:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij