Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तीनकुने घटनामा मृत्यु भएका सुरेश र सविनको परिवारलाई मीनबहादुरले आर्थिक सहयोग गर्ने घोषणा

तीनकुने घटनामा मृत्यु भएका सुरेश र सविनको परिवारलाई मीनबहादुरले आर्थिक सहयोग गर्ने घोषणा

  • 1.3K
    Shares

    • images
    तीनकुने घटनामा मृत्यु भएका सुरेश र सविनको परिवारलाई  मीनबहादुरले आर्थिक सहयोग गर्ने घोषणा

    काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गत चैत १५ गतेको घटनामा मृत्यु भएका दुई युवाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

    बुधबार कोटेश्वर भाटभेटनी सुपरमार्केटमा कर्मचारी सम्मान कार्यक्रम आयोजना गरिएको कार्यक्रम बोल्दै उनले यस्तो घोषणा गरेका हुन्।

    उनले सुरेशको परिवारलाई ५ लाख र सविनको परिवारलाई ३ लाख दिने घोषणा गरे । 

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - ११:२१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij