Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेप्सेको सीईओ चापागाईँले पाए नियुक्ति पत्र

नेप्सेको सीईओ चापागाईँले पाए नियुक्ति पत्र


  • 2.4K
    Shares

    • images
    नेप्सेको सीईओ चापागाईँले पाए नियुक्ति पत्र

     काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदमा चुडामणि चापागाईंले  नियुक्ति पत्र पाएका छन्
    छन् ।

    सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्सेको सीईओमा नियुक्त गरेको छ । चापागाईं सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजर समेत रहेका थिए । 

    गत चैत्र ११ गते नारदकुमार लुइँटेललाई सीईओ नियुक्त गर्ने निर्णय गरिएको थियो तर योग्यता नै नपुगेको तथ्य खुलेपछि प्रमाणिकरण हुन नसकी खारेज भएपछि चापागाईलाई सीईओ बनाइएको छ ।

    प्रकाशित मिति :चैत्र १९ २०८१ मंगलवार - १५:०८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij