Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अदालत

गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शनले यातायात आवागमन अस्तव्यस्त, तीनकुने बानेश्वर सडकमा कडाई

गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शनले यातायात आवागमन अस्तव्यस्त, तीनकुने बानेश्वर सडकमा कडाई

  • 1.8K
    Shares

    • images
    गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शनले यातायात आवागमन अस्तव्यस्त, तीनकुने बानेश्वर सडकमा कडाई

    काठमाडौं । तीनकुनेदेखि नयाँ बानेश्वर क्षेत्रको सडकको मुख्य लेन बन्द गरिएको छ । दुई पक्षको प्रदर्शनका क्रममा हुनसक्ने अप्रिय घटना रोक्नका लागि प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

    सर्वसाधारणलाई साइड लेनबाट हिँड्न दिइएको छ । भने संकास्पद गाडीहरुलाई चेकिङ गरेर मात्रै पठाईको छ ।गणतन्त्रवादी र राजावादीले गर्ने छुट्टाछुट्टै र्‍याली, प्रदर्शन र सभाका कारण काठमाडौं उपत्यकाको यातायात प्रभावित भएको छ ।

    गणतन्त्र पक्षधर चार दलीय समाजवादी मोर्चा नेपालले काठमाडौंको भृकुटीमण्डपमा र व्यवस्था विरोधी राजावादीहरूले तीनकुनेमा सभासहितको शक्ति प्रदर्शन गर्दै छन् ।

    त्यसअघि उनीहरुले उपत्यकाका विभिन्न स्थानबाट र्‍याली निकाल्ने तयारी गरेका छन्।

    प्रकाशित मिति :चैत्र १५ २०८१ शुक्रवार - १२:४७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij