Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ङादी ग्रुप पावरको सेयर लिलामीमार्फत बिक्री

ङादी ग्रुप पावरको सेयर लिलामीमार्फत बिक्री


  • 1.3K
    Shares

    ङादी ग्रुप पावरको सेयर लिलामीमार्फत बिक्री
    images

    काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। कम्पनी मागअनुसार सेयर बिक्री नभएपछि बाँकी रहेको सेयर लिलामीमार्फत बिक्री गरिएको छ। 

    हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयरलाई कम्पनीले लिलामी प्रक्रियामा ल्याई बाँडफाँट सम्पन्न गरेको छ। लिलामी प्रक्रियामा सहभागी भएको व्यक्तिहरूमध्ये न्यूनतम २६६ रुपैयाँ २० पैसाको बोलपत्र पेस गर्ने आवेदकहरूले सेयर प्राप्त गरेको छ।   

    लिलामी बाँडफाँटमा समावेश नभएको आवेदकहरूको रकम फिर्ता गर्ने प्रक्रिया चैत ११ गतेदेखि सुरु गर्ने कम्पनीले जानकारी दिएको छ। 

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - ११:४६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij