२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको पदको लागी पहिलो चरणमा ५ जना छनोट भएको उम्मेदवारले व्यवसायिक कार्ययोजना प्रस्तुत गरेका छ ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदको लागि १० जनाले आवेदन दिएको मध्येमा ‘सर्टलिस्ट’ मा पर्नेहरुमा चुडामणि चापागाईं, नारदकुमार लुइटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका छन् ।
नेप्से सीइओ नियुक्तिका लागि गठित सिफारिस समितिका अनुसार उनीहरुको व्यवासायिक कार्ययोजनाको अन्तवार्ताका लागि ५ जनालाई चैत ६ गते अर्थमन्त्रालयमा बोलाएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij