Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नवनियुक्त राजदूत नेपालीले लिए शपथ

नवनियुक्त राजदूत नेपालीले लिए शपथ


  • 1.1K
    Shares

    • images
    नवनियुक्त राजदूत नेपालीले लिए शपथ

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    बुधबार नेपालीले राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

    त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको  उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    purna_6FkHUEvhnv.webp

    प्रकाशित मिति :चैत्र ६ २०८१ बुधवार - १२:२९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij