Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अपराध

२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक, ट्रक चालक ‘फुच्चे’ भरियामात्र

२५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक, ट्रक चालक ‘फुच्चे’ भरियामात्र


  • 1.1K
    Shares

    २५ करोडसहित पक्राउ परेका व्यक्ति सार्वजनिक, ट्रक चालक ‘फुच्चे’ भरियामात्र

    काठमाडौं । मंगलबार बिहान २५ करोड अवैध रकमसहित पक्राउ परेका ट्रक चालक कुन्साङ लामा अहिलेसम्म भरिया मात्रै रहेको खुलेको छ । चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित पक्राउ परेकालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । 

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा रहेका छन् । 

    रसुवा नाका हुँदै ट्रकमा युरो र अमेरिकन डलरसहितका विदेशी मुद्रा लगिँदै गरेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गए राति पक्राउ परेको हो । पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ । 

    twenty-fife-carod4.webp

    twenty-fife-carod.webp

    twenty-fife-carod-(5).webp

    images
    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १४:४७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij