Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

मोरङमा आगलागीबाट २ बालबालिकाको मृत्यु, ८ घर जले

मोरङमा आगलागीबाट २ बालबालिकाको मृत्यु, ८ घर जले


  • 1.3K
    Shares

    • images
    मोरङमा आगलागीबाट २ बालबालिकाको मृत्यु, ८ घर जले

    काठमाडौं ।  मोरङको धनपालथान गाउँपालिका ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ ।

    मृतक बालबालिकाको परिचय खुलेको छैन । आगोले हालसम्म ८ घर जलिसकेको छ । चर्को घाम लागेको र हावा चलेका कारण आगो निभाउन समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।

    अहिले प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रण प्रयास भइरहेको छ । आगलागीको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनायो ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १४:०२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij