Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पक्राउ

करिब २५ करोड नगदसहित काठमाडौंबाट दुईजना पक्राउ

करिब २५ करोड नगदसहित काठमाडौंबाट दुईजना पक्राउ


  • 1.7K
    Shares

    • images
    करिब २५ करोड नगदसहित काठमाडौंबाट दुईजना पक्राउ

    काठमाडौं । करिब २५ करोड नगद सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंबाट दुईजनालाई पक्राउ गरेको हो । 

    नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए । अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने काम गरिरहेका छन् ।

    काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको छ । ट्रक चालक सहित दुईजना पक्राउ परेका छन् ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १०:३५:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij