२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन प्रस्ताव पारित गर्न चैत्र २३ गते विशेष साधारण सभा बोलाएको छ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारणमा आईपीओ जारी गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोग सम्बन्धमा छलफल गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij