२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएको छ। बैठक साँझ ५ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
संविधान संशोधनका विषयमा बैठकमा छलफल हुनसक्ने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij