Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

मध्य प्रदेशमा गाडी दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु

मध्य प्रदेशमा गाडी दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु


  • 2.8K
    Shares

    मध्य प्रदेशमा गाडी दुर्घटना, कम्तीमा १४ जनाको मृत्यु
    images

    भारतको मध्य प्रदेशमा भएको गाडी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ। गएराति ‘बेबी सावर’ कार्यक्रममा सहभागी भएर फर्किएका सवार पिकअप गाडी डिँडौरी क्षेत्रमा दुर्घटनामा परेको हो। 

    दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको र २१ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । 

    यसैबीच झारखण्डमा एउटा रेल रेलस्टेशन नजिकै जम्मा भएको भीडमा पुग्दा दुईजनाको मृत्यु भएको छ। १२ जना घाइते भएको अधिकारीहरुले जनाएका छन्। रेल्वे नजिक देखिएको धुँवाका कारण चालक झुक्किँदा दुर्घटना भएको जनाइएको छ। 

    प्रकाशित मिति :फाल्गुण १७ २०८० बिहिवार - १०:०७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij