Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

झापा ५ : साढे ३८ हजार गणना बाँकी रहँदा बालेन ३१ हजार मतले अगाडि

झापा ५ : साढे ३८ हजार गणना बाँकी रहँदा बालेन ३१ हजार मतले अगाडि


  • 1.1K
    Shares

    झापा ५ : साढे ३८ हजार गणना बाँकी रहँदा बालेन ३१ हजार मतले अगाडि

    काठमाडौं। झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता कायम राखेका छन्। 

    शाहले ४२,५४३ मत प्राप्त गर्दा ओलीले ११,४२७ मत मात्र प्राप्त गरेका छन्।

    अध्यक्ष ओलीभन्दा रास्वपाका वरिष्ठ नेता शाह ३१ हजार मतले अगाडि छन्। यो निर्वाचन क्षेत्रमा ६७,८५५ मत गणना भएको छ। अब ३८,५१७ मत गन्न बाँकी छ। 

    यस निर्वाचन क्षेत्रमा १ लाख ६ हजार ५६८ मत खसेको छ ।

    images
    प्रकाशित मिति :फाल्गुण २३ २०८२ शनिवार - ११:५८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij