Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

बारा–४ मा किसानलाई हराउँदै रास्वपाका रहवर अन्सारी निर्वाचित

बारा–४ मा किसानलाई हराउँदै रास्वपाका रहवर अन्सारी निर्वाचित


  • 708
    Shares

    बारा–४ मा किसानलाई हराउँदै रास्वपाका रहवर अन्सारी निर्वाचित

    काठमाडौं । बारा–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहवर अन्सारी निर्वाचित भएका छन् ।

    अन्सारी ४१ हजार २०० मतसहित निर्वाचित भएका हुन् ।अन्सारी निर्वाचनको सम्मुखमा नेकपा त्यागेर रास्वपा प्रवेश गरेका हुन् । 

    उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण कुमार यादवले ११ हजार ६३९ मत पाएका छन् । उनीहरूबिच २९ हजार ५६१ मतान्तर छ ।

    तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी, नेपालका सञ्जु साह कानु ७ हजार ५९३ मत पाएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २३ २०८२ शनिवार - ११:४२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij