Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

बालिकामाथि बलात्कारपछि कुटपिट गरेर मेट्रो स्टेशनमा फालियो

बालिकामाथि बलात्कारपछि कुटपिट गरेर मेट्रो स्टेशनमा फालियो


  • 9.6K
    Shares

    बालिकामाथि बलात्कारपछि कुटपिट गरेर मेट्रो स्टेशनमा फालियो
    images

    दिल्लीमा एक बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । उनका साथीले अपराध गरेका छन् । बुधवार सगरपुर इलाकामा एक युवतीलाई साथीले बलात्कारपछि कुटपिट गरेको प्रहरीले जनाएको छ ।

    युवतीलाई कुटपिटपछि डाबरी मेट्रो स्टेशन नजिकै फालिएको प्रहरीले जनाएको छ । हाल प्रहरीले घटनामा संलग्न बालकलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । उनीविरुद्ध मुद्दा दर्ता भएको छ । दुवैको भेट सामाजिक सञ्जालमार्फत भएको बताइएको छ ।

    प्रहरीका अनुसार पीडित महिला कोचिङ क्लासमा गएकी थिइन् । त्यसपछि उनी साथीलाई भेट्न गइन् । एक वरिष्ठ प्रहरी अधिकारीको अनुसार उनले आफ्नो सोशल मिडियाका साथीलाई भेट्ने निर्णय गरिन र उनी बलात्कृत भइन् । सो विषयमा थप अनुसन्धान जारी छ। एजेन्सी

    प्रकाशित मिति :फाल्गुण १६ २०८० बुधवार - १६:२८:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij