२०८२ कार्तिक १५ गते शनिवार
 
                                                    अस्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थलमा गोली चलेकोछ । गोली प्रहारको घटनापछि विमानस्थल खाली गराइएको छ ।
प्रत्यक्षदर्शीहरूले तीनवटा गोलीको आवाज सुनेको बताए। प्रहरीले शंकास्पद व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।
हालसम्म कुनै पनि चोटपटकको रिपोर्ट आएको छैन। केन्द्रीय प्रहरीले विमानस्थलमा खोजी गरिरहेको छ । यस सम्बन्धमा विस्तृत जानकारी आइ सकेको छैन। विमानस्थलको टर्मिनलको चेक इन गर्ने ठाउँमा गोली चलेको हो।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij