Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

रुकुम पश्चिममा जनार्दन शर्मालाई सुरुवाती अग्रता

रुकुम पश्चिममा जनार्दन शर्मालाई सुरुवाती अग्रता


  • 876
    Shares

    रुकुम पश्चिममा जनार्दन शर्मालाई सुरुवाती अग्रता

    काठमाडौं । रुकुम पश्चिममा जनार्दन शर्माले सुरुवाती अग्रता कायम गरेका छन् । 

    केही बरेअघि सुरु भएको मतगणनामा आठबिसकोट १ र ३ को जम्मा ९०२ मत गणना भइसक्दा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार शर्माले ४१२ मत ल्याएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्माले २८७ मत ल्याएका छन् । 

    त्यस्तै, नेपाली कांग्रेसका राजु केसीले ८८ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मान बहादुर शाहीले ८२ मत प्राप्त गरेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - १२:३१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij