Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

अल्लु अर्जुनले अस्वीकार गरे रक्सी कम्पनीको १० करोडको विज्ञापन

अल्लु अर्जुनले अस्वीकार गरे रक्सी कम्पनीको १० करोडको विज्ञापन


  • 2.3K
    Shares

    अल्लु अर्जुनले अस्वीकार गरे रक्सी कम्पनीको १० करोडको विज्ञापन
    images

    साउथका निकै चर्चित अभिनेता अल्लु अर्जुनले एउटा रक्सी कम्पनीको विज्ञापन गर्न अस्वीकार गरेका छन् ।

    साउथ इन्डष्ट्रिका ट्रेड एनालिस्ट मनोबाला विजयबालनका अनुसार अल्लुलाई रक्सी कम्पनीले १० करोड भारुको अफर दिएको थियो । मनोबालाले अल्लुलाई सिद्धान्तलाई पालना गरेकोमा बधाई पनि दिएका छन् ।

    साउथका निकै नाम चलेका कलाकारले कुनै पनि ब्रान्डलाई एन्डोर्स गर्नका लागि ७.५ करोड भारु लिने गर्छन् । यसअघि पनि अल्लुले सुर्ती कम्पनीको विज्ञापनको अफर अस्वीकार गरेका थिए ।

    1_WQ7wBCgQP5.png

    प्रकाशित मिति :श्रावण २७ २०७९ शुक्रवार - ११:५३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij