Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो, म्याद थप गर्न अदालत लगिंदै

पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो, म्याद थप गर्न अदालत लगिंदै

images

  • 309
    Shares

    पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो, म्याद थप गर्न अदालत लगिंदै
    images

    काठमाडौं । पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई काठमाडौं ल्याइएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपको प्रक्रिया थालेको छ ।

    अर्याललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

    मलेसिया कामदार पठाउने बहानामा श्रमसचिव हुँदा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप उनीमाथि लगाइएको छ ।

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १५:३९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij