Logo

२०८३ मंसिर १० गते बिहिवार

२०८३ मंसिर १० गते बिहिवार

निशा डाँगी र मुकुल ढकालले गरे विवाह

निशा डाँगी र मुकुल ढकालले गरे विवाह

images

  • 134
    Shares

    निशा डाँगी र मुकुल ढकालले गरे विवाह
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा। मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन् ।

    उनीहरूले बिहीबार विवाह गरेका हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले पारिवारिक तथा आफन्तको उपस्थितिमा विवाह गरेका हुन् ।

    मुकुल निशालाई लिन मुकुल विराटनगरबाट जन्ती लिएर झापा पुगेका थिए ।

     

    प्रकाशित मिति :मंसिर १० २०८३ बिहिवार - १५:२१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij