Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरीमाथि संसदीय समितिमा छलफल

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरीमाथि संसदीय समितिमा छलफल


  • 288
    Shares

    सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरीमाथि संसदीय समितिमा छलफल
    images

    काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरीबारे संसदीय सुनुवाइ समितिमा छलफल भइरहेको छ।

    शुक्रबार बसेको समितिको बैठकमा चार प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएका उजुरीकर्तालाई बोलाएर छलफल गरिएको हो।

    प्रस्तावित न्यायाधीश रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध १३ वटा उजुरी परेका छन्।

    समितिको कार्यसूचीअनुसार उजुरीकर्तासँग छलफलपछि प्रस्तावित न्यायाधीश डा. बागचन्द र चन्द्रबहादुर सारूसँग सुनुवाइ गर्ने कार्यक्रम रहेको छ।

    प्रकाशित मिति :कार्तिक २० २०८३ शुक्रवार - ११:०१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij