Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

त्रिविले ल्यायो झन्डै ३१ अर्ब बजेट

त्रिविले ल्यायो झन्डै ३१ अर्ब बजेट


  • 379
    Shares

    त्रिविले ल्यायो झन्डै ३१ अर्ब बजेट
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्ष झन्डै ३१ अर्ब बजेट ल्याएको छ। 

    त्रिविले आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट ल्याएको हो। 
    जुन अघिल्लो वर्षको भन्दा ९.७७ प्रतिशत बढी हो। त्रिविले गत आर्थिक वर्ष २०८२/०८३ का मा २८ अर्ब १२ करोड ५७ लाख २१ हजारको बजेट ल्याएको थियो। 

    आर्थिक वर्ष आर्थिक वर्ष २०८३/८४ का लागि त्रिविले नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गरेको हो। 

    प्रकाशित मिति :आश्विन २२ २०८३ बिहिवार - १२:५०:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij