२०८३ आश्विन २१ गते बुधवार
काठमाडौं । काठमाडौंमा भएको वर्षाका कारण नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र प्रभावित भएको छ ।खाना खान गएका महाधिवेशन प्रतिनिधि भृकुटीमण्डपमै रोकिएपछि बन्दसत्र प्रभावित हुन पुगेको हो ।
प्रवक्ता देवराज चालिसेले वर्षाका कारण बन्दसत्र सुरु गर्न समस्या भइरहेको जानकारी दिए। प्रतिनिधि राष्ट्रिय सभागृहमा फर्किलगत्तै बन्दसत्र सुरु गरिने उनले जानकारी दिए ।
प्रवक्ता देवराज चालिसेले वर्षाका कारण बन्दसत्र सुरु गर्न समस्या भइरहेको जानकारी दिए। प्रतिनिधि राष्ट्रिय सभागृहमा फर्किलगत्तै बन्दसत्र सुरु गरिने उनले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij