Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

जसपा नेपालका चार नेताले दिए सामूहिक राजीनामा

जसपा नेपालका चार नेताले दिए सामूहिक राजीनामा


  • 344
    Shares

    जसपा नेपालका चार नेताले दिए सामूहिक राजीनामा
    images

    काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना केन्द्रीय नेताले सामूहिक राजीनामा दिएको घोषणा छन् । उनीहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन् ।  

    राजीनामा दिनेहरूमा पूर्वसङ्घीय सांसद तथा सहिद परिवारकी सदस्य इन्दुकुमारी शर्मा, जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र युवा नेता पुष्पराज चमन रहेका छन् । 

    उनीहरूले ‘हुँकार मधेस’ अभियानमा सक्रिय हुने समेत जनाएका छन् ।

    cc77_JBuiECus7a.webp

    प्रकाशित मिति :आश्विन १८ २०८३ आइतवार - १३:३४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij