Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

महाधिवेशनमा सहभागी हुन पुगे एमाले महासचिव पोखरेल

महाधिवेशनमा सहभागी हुन पुगे एमाले महासचिव पोखरेल


  • 239
    Shares

    महाधिवेशनमा सहभागी हुन पुगे एमाले महासचिव पोखरेल
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल खुलामञ्च पुगेका छन् । 

    कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली नगएपछि महासचिव पोखरेल प्रतिनिधिका रूपमा खुलामञ्च पुगेका हुन् ।

    कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह अहिले काठमाडौँको खुलामञ्चमा भइरहेको छ । महाधिवेशनमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू खुलामञ्च पुगेका छन् ।

     

    प्रकाशित मिति :आश्विन १८ २०८३ आइतवार - १४:२१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij