Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

एमाले बैठकको दोस्रो दिन: ओलीको प्रतिवेदनमाथि केन्द्रीय सदस्यको धारणा

एमाले बैठकको दोस्रो दिन: ओलीको प्रतिवेदनमाथि केन्द्रीय सदस्यको धारणा


  • 309
    Shares

    एमाले बैठकको दोस्रो दिन: ओलीको प्रतिवेदनमाथि केन्द्रीय सदस्यको धारणा
    images

    काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको बैठक सुरु भएको छ । 

    ललितपुरको भनिमण्डल स्थित रामवाग पार्टी प्यालेसमा सोमबारदेखि जारी बैठकको दोस्रो दिन केन्द्रीय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राखिरहेका छन् । हरेक केन्द्रीय सदस्यलाई धारणा राख्न बढीमा तीन मिनेटको समय छुट्टयाइएको छ । 

    अध्यक्षको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरु राख्ने गरी समय व्यवस्थापन गरिएको पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जनाएका छन् । बैठकले केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनय,विभागहरुको गठन,पोलिटव्यूरो गठन,स्थायी कमिटीको गठन समेत गर्ने छ । 

     

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १०:३७:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij