Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

कांग्रेसले बोलायो पदाधिकारीको अनौपचारिक बैठक

कांग्रेसले बोलायो पदाधिकारीको अनौपचारिक बैठक


  • 435
    Shares

    कांग्रेसले बोलायो पदाधिकारीको अनौपचारिक बैठक
    images

    काठमाडौं । नेपाली कांग्रेसले नवनिर्वाचित पदाधिकारीहरूको अनौपचारिक बैठक बोलाएको छ । 

    बिहीबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा अनौपचारिक बैठक बस्ने जानकारी पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । 

    उपसभापति मधु आचार्यले बैठकमा पदाधिकारीको कार्यविभाजन र समसामयिक राजनीतिबारे छलफल हुने जानकारी दिएका छन् । 

     

     

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १०:१८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij