२०८३ कार्तिक १८ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ। पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आह्वान गरिएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन्।
पौडेलका अनुसार बैठक केहीबेरमै बस्नेछ। बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू तथा प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुनेछन्।
बैठकमा पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल हुने बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij